arrow

हिमानी कोषद्धारा स्वास्थ्य सामग्री प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ २२ बिहिबार
101823283_341508380164477_1.jpg

काठमाडौं । पूर्व राजपरिवारबाट संचालित हिमानी कोषले स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

कोषले म्याग्दी जिल्लाका लागि २५ थान पि पि ई, ५ थान थर्मल गन तथा १०० थान स्यानिटाइजर दिएको हो । 

उक्त सहयोग कोषले नेपाली कांगेसका जिल्ला सभापति खमबहादुर गर्भुजालाई हस्तान्तरण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ