arrow

महामारी र कांग्रेस महाधिवेशनबारे साक्षात्कार श्रृंखलामा सिटौला, शशांक, निधि र केसीसंगै गगन थापा एउटै फोरममा 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ २९ बिहिबार
102665206_10217479056831106.jpg

काठमाडौं । जिपि कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रको सातौ साक्षात्कार श्रृंखलामा नेपाली कांग्रेसका दिग्गज नेताहरु एउटै फोरममा देखिँदैछन् । 

बिहीबार बिहान ११ः३० बजे कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुन नरसिंह केसी, रत्न शेरचन, गगनकुमार थापा र प्रदीप पौडेलले साक्षात्कार गर्दैछन् । 

साक्षात्कारलाई नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले सहजकर्ताको भूमिका निभाउने छन् । 

यसपटकको विषय महामारी र कांग्रेस महाधिवेशनबारे रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ