arrow

बर्दघाटकी एक महिलामा कोरोना, जिल्लामा ४६ संक्रमित

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
covid-test-positive-corona.jpg

नवलपरासी । नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान बर्दघाट १ की ३५ वर्षकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए ।

बिहीबार साँझ प्रतापपुर गाउँपालिका वडा नं ३ मा एक ३४ बर्षिय पुरुषमा संक्रमित भेटिएको ढकालले जानकारी दिएका छन् । 

अहिले जिल्लामा संक्रमितको संख्या ४६ पुगेको छ । बिहिवार नै सुनवल नगरपालिकामा एक्लै पटक ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ