arrow

दुर्गाको त्रिशूलले हान्दा डाँगीको मृत्यु

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
dead2.jpg

दाङ । दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ । 

शुक्रबार बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल प्रहार गर्दा डाँगीको  मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ