arrow

गण्डकीमा २०५ संक्रमित, तनहुँ र नवलपरासीमा ६ जना थपिए

logo
प्रकाशित २०७७ असार १ सोमबार
corona-test1.jpg

प्रदेशका हिमाल पारिका मनाङ र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४६, बागलुङमा ४०, पर्वतमा २६, गोर्खामा १५, तनहुँमा नौ, कास्कीमा पाँच, म्याग्दीमा तीन र लमजुङमा एक जना संक्रमित छन् । कूल संक्रमित मध्य नौ जना महिला छन् । संक्रमित मध्य १६ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।  एक जना संक्रमितको भने मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ