arrow

कोरला गस्तीका क्रममा सशस्त्र प्रहरी पिलरमा

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
apf-korla.jpg


मुस्ताङ । मुस्ताङको सीमा कोरला नाकास्थित २० देखि २४ नं पिलरमा पहिलो पटक पुगेको सशस्त्र प्रहरी बलको गस्ती टोली ।

 सीमा सुरक्षामा खटिएको लोमानथाङ बोर्डर आउट पोष्ट (बिओपी)को टोली गस्तीका क्रममा पहिलो पटक त्यहाँ पुगेको हो ।

 मुस्ताङमा पिलर नं १८–३३  चीनसँग जोडिएको सिमानामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ