arrow

जातिय हत्या एवं विभेद विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र

logo
प्रकाशित २०७७ असार १० बुधबार
rukum-dailit-murdered.jpg

काठमाडौं । रुकुम पश्चिम सोती नरसंहार लगायत देशभरिका जातिय हत्या एवं विभेद विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइने भएको छ । 

संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र दलित नागरिक समाजले प्रधानमन्त्री ओलीलाई बुधबार ज्ञापनपत्र बुझाइ धर्ना दिने कार्यक्रम राखेको हो । 

दिउँसो २ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिने कार्यक्रम रहेको आन्दोलित संघष समिति र नागरिक समाजले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ