arrow

गृहमन्त्रीले सदनमा जवाफ दिन माग

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
prakash-pant-apangata-samsad.jpg

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन्  ।  
    
बिहिबारको बैठकको शून्य समयमा नेपाली काँग्रेसका  प्रकाश पन्थले सोती घटनाका दोषीलाई  कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे ।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेलगायत  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ