arrow

बाटोको छेउमा मृत शिशु भेटियो

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
baby1.jpg

चितवन । भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।

 सालनालसहित बेरिएको अवस्थामा बिहिबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न  भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । 

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ