arrow

हेटौँडा–कुलेखानी सडक बन्द

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
hetuda-kulekhani.jpg.jpeg

हेटौँडा । हेटौँडा कुलेखानी हुँदै काठमाडौं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ ।

 वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रबार  एक सूचना जारी  गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ । 

हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।

 मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध  समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ