arrow

तारानाथ रानाभाटकी आमाको निधनप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
taranath-khim-kumari.jpg

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले पूर्वसभामुख तारानाथ रानाभाटकी आमा खिमकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

 मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख एवं मञ्चका निवर्तमान अध्यक्ष रानाभाटकी ममतामयी आमाको आज असामयिक निधन भएकामा  दुःख व्यक्त गरिएको छ ।
 
मञ्चले खिमकुमारीप्रति  श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ