arrow

फेरी सर्‍यो नेकपा बैठक, साउन ६ गते बस्ने

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
ncp-sthi-committee.jpg


आइतबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहेकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ