arrow

तीजमा दरखाने निम्ता लिएर आइन् इलामकी कोपिला

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन १३ मंगलबार
kopila1.JPG

काठमाडौ । तीज पर्वलाई लक्षित गरी गायिका कोपिला गौतमले मेरै घरमा दर खाउँला भन्ने मौलिक तीज गीत सार्वजनिक गरेकी छन । 

गोविन्द मधुर आचार्यको शव्द तथा संगित रहेको सो गीतमा कोपिलाको एकल स्वर रहेको छ । गायिका गौतमले उक्त गीतको म्युजिक भिडियो आफनै युटयुब च्यानलबाट सार्वजनिक गरेकी हुन् । 

भिडियोमा चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकी छन । उक्त भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् ।

 इलाम घर भएकी कोपिलाले लोकदोहोरीमा छुट्टै पहिचान बनाएकी छिन् । उनी पूर्वका चर्चित लोक गायक/गीतकार देवी गौतमकी छोरी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ