arrow

‘इनफ इज इनफ’को अनशन स्थलमा ऐक्यवद्धता जनाउन कांग्रेस सभापति देउवा जाँदै

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
deuba-parliament1.jpg

काठमाडौं। ‘इनफ इज इनफ’का अभियन्ताहरुको अनशन स्थलमा ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा बसन्तुर जाने भएका छन्। सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार र परीक्षणलाई व्यवस्थित गर्न नसकेको भन्दै बिगत १५ दिन दिनदेखि अभियन्ताहरु आमरण अनसनमा बसिरहका छन्।

कांग्रेस सभापति देउवा आज अपरान्ह ४ बजे अनशन स्थल बसन्तपुर जाने अभियन्ता आलोक सुवेदीले बताए। सुक्रबार समेत बालुवाटार घेराउ गर्न पुगेका अभियन्यताहरुलाई प्रहरीले धरपकट तथा दमन गरेको भन्दै बिरोध भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ