arrow

नेपालले महान् मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
Pranab-Mukherjee-the-President-of-India.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू  अन्यन्तै दुखित भएको बताएका छन् ।

 उनले सोमबार साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार,  भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ