arrow

कांग्रेस महाधिवेशन फागुनमा नहुने भन्दै सिटौलाले गरे केन्द्रीय समितिको बैठक बोलाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ २४ बुधबार
krishna-sitoula.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रिय समिति बैठक बोलाउन आग्रह गरेका छन । 

वीपी जयन्तिको अवसरमा पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित जुम मिटिङमा नेता सिटौलाले सभापतिलाइ यस्तो आग्रह गरेका हुन् ।

उनले १४ औं महाधिवेशनको तोकिएको कार्यतालिका प्रभावित भएको भन्दै केन्द्रिय समिती बोलाएर महाधिवेशन बारे निर्णय गर्न आग्रह गरे। 

'अब महाधिवेशन फागुनमा हुन्न  छलफल गर्न केन्द्रिय समिती बोलाऔं,' सभापतिलाइ आग्रह गर्दै सिटौलाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ