arrow

बालुवा निकाल्ने क्रममा पुरिएर दुर्गाबहादुरको मृत्यु

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
khola-ko-Baluwa-dhunga.jpeg

वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । 

बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए । 

उहाँसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ