arrow

छोरी करणीको आरोपमा डम्बरबहादुर पक्राउ

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
Child-rape.jpg.jpeg

डोटी । जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

 आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । 

घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  इन्द्रबहादुर मल्लले दिए । 

अभियुक्त विकलाई प्रहरीले  अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ