arrow

अर्घाखाँची सिमेन्टद्वारा निर्माणकर्मीलाई तालिम प्रदान

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
Arghakhanchi-Cement-tranning.jpg.jpeg
काठमाडौ। गत शुक्रबार अर्घाखाँची ओ.पि.सि. सिमेन्ट प्रा. लि. द्धारा पेप्सीकोला र तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई तालिम दिएको छ।
 
तालिममा विशेष गरी निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी रहेको कम्पनीले जनाएको छ। सो कार्यक्रममा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ्य परिक्षण समेत गरीएको कम्पनीले जनाइएको छ।
 
उक्त तालिममा कम्पनीका अनुभवी इन्जिनियरहरुद्वारा तालीम दिइएको थियो।
उच्च गुणस्तरको सिमेन्ट भएकाले छोटो समयमै बजारमा लोकप्रिय भएको र आगामी दिनमा पनि गुणस्तरमा कुनै सम्झौता नगर्ने उद्योगका सिनियर मेनेजर रमेश थापाले जानकारी दिएका थिए।
 
मैनहीयामा अवस्थित अर्घाखाँची ओ.पि.सी. सिमेन्ट उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा सिमेन्ट) उत्पादन गरि बजारमा उपलब्ध गराउदै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ