arrow

निमोनिया भएर अस्पताल ल्याइएका वृद्धको संक्रमणबाट निधन

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
corona-killed-final.jpg

चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय वृद्ध पुरुष रहेको अस्पतालले जनाएको छ ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ