arrow

ढकाल समूहकै सन्दिप अग्रवाल पनि केन्द्रीय सदस्यमा निर्विरोध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
sandip-agrawal.jpg

काठमाडौं। उमेद्वारी दर्ता गर्ने म्याद सकिदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघको परिणाम पनि आउन थालेको छ। बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलले विजयी शुरुवात गर्दै दुई जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् भने दुईराष्ट्रियको केन्द्रीय सदस्यमा पनि ढकाल समुहकै सन्दिप अग्रवाल निर्विरोध भएका छन् ।

ढकाल समुहबाट निर्विरोध निर्वाचित भएका अग्रवाल नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन् । आफ्ना समूहबाट दुई जना निर्विरोध भएपछि ढकाल समूहको मनोबल चुनावमा उच्च देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ