arrow

जिल्ला नगरतर्फ केन्द्रिय सदस्यमा १८ जना निर्वाचित, ढकाल समूहका १२, प्रधान समूहबाट ६

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
chandra-dhakal-kishor-pradh.jpg

काठमाडौं। उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम अनुसार जिल्ला नगर तर्फको केन्द्रिय सदस्य पदमा १८ जना निर्वाचित भएका छन। निर्वाचित हुनेहरुमा १२ जना वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समूहबाट र अन्य ६ जना किशोर प्रधान समूहबाट छन।

निर्वाचित हुनेहरुमा अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमियाँ, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का, ईश्वरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डिबि बस्नेत, तारानाथ घिमिरे, देबकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ