arrow

अर्घाखाँची सिमेन्टले निर्माणकर्मीलाई दियो तालिम

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
cement-argakhachi.jpg.jpeg
काठमाडौ । अर्घाखाँची ओ.पि.सि. सिमेन्टले निर्माणकर्मीलाई  तालिम दिएको छ ।स्वयम्भु स्थित क्वालिटी ब्याँकेट एण्ड क्याफेमा  निर्माणकर्मीहरुलाई गुणस्तरीय र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धित तालिम र निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको हो ।  सो कार्यक्रममा कलंकी देखि बालाजु सम्मका करिब १०० जना निर्माणकर्मीको सहभागिता थियो ।
 
कार्यक्रममा कम्पनीका वरिष्ठ प्रवन्धक (बिक्रि तथा बजार व्यवस्थापन) रमेश थापाले गुणस्तरीय र मजबुत निर्माणमा निर्माणकर्मीको विशेष भुमिका हुने बताए । निर्माणकर्मीलाई तालिम अभिनय जयसवाल र विकास भट्टराईले दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ