- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शन गर्ने निणर्य गरेको छ। केन्द्रीय समिति बैठकबाट कांग्रेसले संविधान विपरित अलोकतान्त्रि तरिकाबाट संसद विघटन गरिएको भन्दै देशभर विरोध प्रदर्शन गर्ने निणर्य गरेको हो। बिहिबार बस्ने बैठकले आन्दोलनको खाका ल्याउने बुधबारको बैठकको निणर्य छ।
नेता अर्जुननरसिंह केसीले संविधान लोकतन्त्र र पद्धतीको रक्षक कांग्रेस भएकाले त्यसका बिरुद्ध भएका कुनै पनि गतिविधि कांग्रेसले सहन नसक्ने र आन्दोलनमा जाने बताए।