arrow

चीनको जालमा परे इमरान खान

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
china-pakistan-flag.jpg

काठमाडौं । चीनको जालमा पाकिस्तान परेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारबाट चीनले चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिप्याक) प्रोजेक्ट अगाडि बढाउनका लागि ६ अर्ब डलरको अतिरिक्त ग्यारेन्टी मागेको छ । 

सिप्याकलाई लिएर पाकिस्तान सरकार दलदलमा फसेको छ । ६० अर्ब डलरको प्रोजेक्टको अहम हिस्सा पूरा गर्नका लागि सी चिनफिङ सरकारले पाकिस्तानबाट ६ अर्ब डलरको अतिरिक्त जमानत मागेको हो । 

यो उक्त जमानत रकम नदिएर बेइजिङ्गले उक्त प्रोजेक्ट रोक्ने चेतावनी दिएको छ । चीनले यसको काम निकै सुस्त गतिमा अगाडि बढाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ