arrow

जम्मू–कश्मीरमा भूकम्प

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
earthquake-final.jpeg

काठमाडौं । भारतको जम्मू–कश्मीरमा भूकम्प गएको छ । स्थानीय समयअनुसार सोमबार बेलुकी ७ः३० बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसको केन्द्र जम्मूको कटराबाट ६३ किलोमिटर टाढा उत्तर–पूर्वमा जमीनबाट ५ किलोमिटर गहिराईमा रहेको हो । 

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उधमपुर, डोडा, विश्तवाड र पुन्छमा झड्का महसुस गरिएको बताइएको छ । 

किश्तवाडमा दुई पटक भूकम्पको धक्का महशुस गरिएको भारतीय संचारमाध्यमहरुलेब ताख्एका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ