arrow

कांग्रेस नेता बडूलाई मातृ शोक

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
dilendra-badu-mother.JPG

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री, दिलेन्द्र प्रसाद बडूलाई मातृ शोक परेको छ ।

पुर्वमन्त्री बडूकी आमा कलशा देवी बडूको ९५ वर्षको उमेरमा कञ्चनपुरमा आइतबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विगत केही समय देखिबिरामी आमालाई उपचार गरे पनि बचाउन नसकिएको नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले बताए ।

 उनका तीन छोराहरु पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, महेन्द्र माध्यमिक विद्यालय खलंगाका पूर्व प्रधानाध्यापक इन्द्रराज बडू र इन्जिनीयर महेन्द्र प्रसाद बडू रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ