arrow

ट्रम्पको बिदाई भाषण (भिडियोसहित)

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
donald-trump.JPG

काठमाडौँ । अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाड्दै छन् । उनले कार्यालय छाड्नुअघि आफ्नो बिदाई सन्देश दिएका छन् । तर छाड्दासमेत धम्कीपूर्ण र अहम्पूर्ण भाषण दिएका छन् । महाभियोगको सामना गर्दै बाहिरिँदै गर्दा उनले नयाँ आन्दोलनको शुरुवात भएको बताएका छन् । 

उनले आफू जे कामका लागि आएको हो त्यही काम गरेको बताएका छन् । उनले भने, ‘हामी जे गर्नका लागि आएका थियौं त्यो गर्यौं’ । 

उनले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको नाम भने लिएनन् । बाइडेनले बुधबारै सपथग्रहण गर्दैछन् । ट्रम्पले दोस्रो पटक राष्ट्रपति बन्न चुनाव लडे पनि पराजित भए । तर अहिलेसम्म हार स्वीकार गरेका छैनन् । 

यस्तो छ उनको अन्तिम बिदाई सन्देश–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ