arrow

ह्वाइट हाउस छाडेर घरतिर लागे ट्रम्प

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
trumpsdss.png

एजेन्सी। आफ्नो कार्यकालको अन्तिम दिनमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले ह्वाइट हाउस छाडेका छन् । अमेरिकी समयअनुसार  दिउँसोबाट बाइडेन अमेरिकी राष्ट्रपति हुँदैछन् 

ह्वाइट हाउस छोड्दै आफ्नो घर फ्लोरिडातर्फ लागेका ट्रम्पले आफ्नो कार्यकाल जिवनभरका लागि ठूलो सम्मान भएको बताएका छन् ।

नेपाली समय अनुसार अहिले राति सवा दशबजे अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण गर्दैछन् । त्यसअघि ट्रम्प एन्डुज एयरबेसबाट आफ्नो घरतर्फ लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ