- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको इतिहासमै पहिलो पटक डिजिटल माध्यमबाट बजेट भाषण भएको छ । वित्तियमन्त्री निर्मला सितारमणले मेड इन इन्डिया ट्याबलेटमार्फत बजेट भाषण गरेकी हुन् ।
यसअघिका वर्षमा ब्रिफकेशमा बोकेर लगेको कागजमा लेखिएको बजेटको पूर्णपाठ भाषण गरिँदै आएको थियो । तर, यसवर्षको आर्थिक बजेछ इतिहासमै पहिलो पटक कागजरहित (पेपरलेस)तरिकाले भाषण भएको हो ।
बजेटकै लागि भारत सरकारले युनियन बजेट एप पनि सार्वजनीक गरेको छ । प्लेस्टोरमा राखिएको यो एपमा बजेटको पूर्णपाठ पढ्न सकिने छ ।