arrow

म्यानमारमा फेसबुक प्रतिबन्ध

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
myanmar-army.jpg

काठमाडौँ । सैन्य कु पछि सामाजिक सञ्जाल फेसबुकबाट अस्थिरतमा मच्चाइरहेको भन्दै म्यानमारमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ ।

सञ्चार तथा यातायात मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि प्रतिबन्ध जारी रहने बताएको छ । सैन्य कुपछि म्यानमारमा सत्तारुढ पार्टीका नेताहरू नजरबन्द गरिएका छन् भने सेनाले सत्ता नियन्त्रण गरेको छ ।

करिब साढे ५ करोड जनसङ्ख्या रहेको म्यानमारमा इन्टरनेटको मुख्य सञ्जालका रूपमा फेसबुक रहेको छ । झन्डै आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गरेको छ ।

तर, गलत सूचना र समाचार सम्प्रेषण भइरहेको भन्दै फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ