arrow

हिमाञ्चलमा हिमपातले सकस

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
himanchal-himpat.jpg

काठमाडौं । पश्चिमी वायुको प्रभावले भारतमा पनि आपत् परेको छ । भारतको हिमाञ्चल प्रदेशमा हिमपातले गर्दा समस्या परेको हो । 

त्यहाँका सडकहरु ठप्प छन् भने बिजुलीको लाइनसमेत गएको छ । हिमाञ्चलमा २९५ वटा सडक बन्द रहेका छन् । 

त्यसैगरी ६३९ वटा बिजुलीका लाइन हिमपातका कारण अवरुद्ध भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ