arrow

जोर्डनबाट ‘मेगा रेमिट’ सेवा

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
Mega-Remit.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ। जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैङ्कबिच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीहरूले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरूबाट नेपालमा रकम पठाउन सक्नेछन्।

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैङ्कका सबै शाखा र देशभर छरिएका मेगा बैङ्कका ३२ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ