arrow

एलजीको 'फ्री एसी सर्भिस एक्सचेन्ज क्याम्प २०२१' हुँदै

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
lg-ac-camp.jpg

काठमाडौँ। विगत ४ दशक देखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एलजी ब्रान्डले फेरि ग्राहक माझ “फ्री एसी सर्भिस एवं एक्सचेन्ज क्याम्प २०२१”, कार्यक्रमको घोषणा गरेको छ।

यस योजना अन्तर्गत ग्राहक वर्गहरूले कुनै पनि ब्रान्डको एसीमा फ्री सर्भिसिङ पाउनुका साथै आफ्नो पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा उचित मूल्याङ्कन गर्दै एलजीको उच्च गुणस्तरीय एसी सँग साट्न सकिने कम्पनीले जनाएको छ। यो सुविधा र सर्भिस ग्राहक वर्गहरूले घरमै बसी बसी लिन सक्नेछन्। 

उक्त सुविधा लिनको लागि ग्राहकहरूले निम्न लिखित फोन नं मा अथवा इमेल मार्फत रजिस्टर्ड गराउनु पर्ने हुन्छ।  ९८०३६२१९२४, ९८६४४७५५६९ [email protected]

थप सुविधा प्रदान गर्दै एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशत सम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निःशुल्क सर्भिस चार्ज, पुरानो एसीमा उचित मूल्याङ्कन पनि एलजीले प्रदान गरेको छ।

यो योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभर लागू हुने कम्पनीले जनाएको छ। नेपाली ग्राहकहरूलाई सुविधा दिने उद्देश्यले एलजीले यस्ता कार्यक्रमहरू विगतका वर्षहरूमा पनि आयोजना गर्दै आइरहेको छ।

नेपाल अधिराज्य भर एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इलेकट्रोनिक्स रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ