arrow

मुम्बाई कोभिड अस्पतालमा आगलागी, नौको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
mumbai-hospital-fire.jpg

नयाँ दिल्ली । भारतको मुम्बाई शहरमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको  प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन् ।  कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ