arrow

दश रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकाको निर्देशन

logo
एएफपी,
प्रकाशित २०७८ वैशाख २ बिहिबार
white-house.jpg

वासिङ्टन । अमेरिकाले बिहीबार रुस विरुद्ध आर्थिक प्रतिबन्ध लगाएको बिहीबार घोषणा गरेको छ ।

अमेरिकाले १० रुसी कूटनीतिज्ञलाई रुसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ ।

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिविधि मार्फत रणनीतिक तथा आर्थिक गतिविधि मार्फत अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ