arrow

न्यायाधीशद्वय चुुँडाल र सुवेदीबाट शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Supreme-Court.jpg.jpeg

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले  दुवैलाई शपथ गराएका हुन् । 

शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ