arrow

काँग्रेस सभापतिको पत्रकार सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
deuba-press-release-.jpg
तस्विर : युवराज कार्की / हाम्राकुरा

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सभापति देउवाले कोरोना भाइरस संक्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ