arrow

उच्च अदालतले दियो एनसेलको प्रक्रिया अगाडि नबढाउन आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
ncell--telecom-company-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो ।

अदालतले मंसिर २५ गतेका लागि छलफलमा बोलाएको छ । 

आदेशमा भनिएको छ, ‘प्रस्तुत आदेशलाई निरन्तरता दिनुपर्ने नपर्ने सम्बन्धमा विपक्षीहरुलाई समेत मिति २०८०)०८)२५ मा छलफलमा उपस्थित हुन र यस सम्बन्धमा कुनै निर्णय भएको छ भने सो निर्णयसमेत लिई उपस्थित हुन विपक्षीहरुलाई लिखित सूचना दिई यिनै निवेदकले यसै अदालतमा दायर गरेको ०८०–WO–०८६२ को रिट निवेदनसेमत लगाउमा राखी मिति २०८०–०८–२५ मा साथै पेश गर्नू ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ