कपिलवस्तु । जिल्लाको निग्लिहवा गाविस वडा नं १ जगदिशपुरका शिवरतन लोहारका १ बर्षिय छोरा कृष्ण मोहन लोहारका कुलोमा डुवेर मुत्यु भएको छ ।
घरमा खेल्दै गरेको अवस्थामा नजिकै रहेको सिंचाईको नहरमामा डुबेर बालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वालकको शव पोष्ट माटकको लागी जिल्ला अस्पताल तौलिहवा लगिएको प्रहरीले जनाएको छ ।