कपिलवस्तु । शहरी विकास राजय मन्त्री मिठु मल्लले शहरिकरणको लागी सरिकारका साथै स्थानीय बासिन्दाहरु सहभागि आवश्यक रहेको बताएकी छन् । नेपाल प्रस युनियन कपिलवस्तुले वाणगगामा राखेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन ।
सरकारले शहरी क्षेत्रको विकायका लागी योजना तथा बजेट विनियोजन गरेको हुदा त्यसको कार्यान्यवको लागी स्थानीय बासी नै सक्रिय हुनुपर्ने उनले् बताइन ।साथै मल्लले प्रत्यक शहरको विकासको लागी हरिकरण योजना बनाई सुन्दर र प्रदुषण मुक्त शहर निर्माणको लागी सरकार गुहकार्यकमा लागेको समेत बताइन ।
नगर पालिकाहरु संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेपनि त्यसको लागी आवश्यक सहयोग गर्ने काम शहरी विकास मन्त्रालयले गरिरहेको र थप त्यसमा बजेट र योजना पार्ने समेत काम भएको उनले् बताइन । त्यसको लागी स्थानीय शहर बासिले लागत तयार पारी विभाग सम्म लगेमा त्यसको स्टेमेट तयार पारी स्थाीयको इच्छा अनुसारको योजना बनाउन सघाउ गर्ने समेत बताइन।