एजेन्सी । बालिउड अभिनेत्री प्रियंका चोपडाले डोनाल्ड ट्रम्पले सात मुस्लिम देशमा लगाएको प्रतिबन्धको बिरुद्ध बोलेकी छन् । प्रियंकाले सामाजिक संजाल लिंकडिनमा एउटा भिडियो सेयर गरेर आफ्नो कुरा राख्दै ट्रम्पको यस निर्णको विरोध गरेकी हुन् ।
प्रियंका चोपडाले भनिन् -अमेरिकाले सधै यी देशलाई अप्रवासीहरुले बनाइएको थियो भन्ने विश्वास लिन्छ । अमेरिकाले इराक, सीरिया, ईरान, सूडान, लीबिया, सोमालिया र यमनका मानिसहरु प्रति क्रोध, हताशा र असहायपनमा प्रतिबन्ध लगियो। उनले भनिन् - अमेरिकामा यिनिहरुको प्रवेश हुनुपर्छ । मुस्लिम देश माथि लगाइएको प्रतिबन्ध गलत हो। म एक ग्लोबल सिटिजन हर र म यस निर्णयबाट हैरान भएको छु ।