arrow

नेपाललाई जितका लागि १५६ रनको चुनौती, केन्या १५५ रनमै समेटियो

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
nepvken8.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले जितका लागि रनको १५६ रनको चुनौती पाएको छ ।
 
केन्याले ४६.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाउन सक्यो ।
 
शरद भेषवाकरले ४, मेहबुब आलमले र बसन्त रेग्मीले २–२ तथा सागर पुन र सन्दीप लामिछानेले १–१ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ