- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल विस्तारै अग्रता लिएकी छिन् ।
सुरुवाती मत गणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली भन्दा पछि देखिएकी उनी मंगलबार बिहान बिस्तारै अगाडि देखिएकी हुन् ।
एक हजार मत गण्ना हुँदा रेणुको ४२४ मत रहेको छ भने देवीको ४११ मत रहेको छ ।
चितवनमा १,१२,७४१ मत खसेकामा रेणुले थुप्रै बाटो हिंड्नु पर्नेछ । तर ढिलो गतिमा मतगणना भइरहँदा भने यसले धेरै दिनसम्म समय लिने देखिएको छ ।