arrow

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा बार्सिलोनाले युभेन्टसलाई हरायो, दुवै गोल नेइमारको

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
barcelona-neymar.jpg

मेटलाइफ स्टेडियम । नेइमारको ट्रान्सफर हल्ला चलिरहेका बेलामा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा आकर्षक खेल प्रदर्शन गरेका छन् । 
अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा नेइमारको स्पेनिश क्लव बार्सिलोनाले इटालियन क्लव युभेन्टसलाई २–१ ले हरायो । दुवै गोल नेइमारले नै गरेका हुन् । 
८२,५०० दर्शक सामु खेलेको बार्सिलोनाले जित हासिल गर्दा चर्चा भने नेइमारको रह्यो । जर्जियो चिलेइनीले युभेन्टसलाई सान्त्वना गोल दिलाए । 
घरेलु लिग सुरु हुनुअघि चर्चित क्लवहरु मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा लागेका हुन् । 
नर्थअमेरिका समूहमा बार्सिलोना, युभेन्टस, टोटनह्याम हट्सपर र पेरिस सेन्ट जर्मेन रहेका छन् । टोटनह्यामले जर्मेनलाई ४–२ ले हरायो । 
चाइना समूहको खेलमा एसी मिलानले बायर्न म्युनिखलाई ४–० ले हरायो । 
एसिया ट्रफी समूहको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले तथा क्रिष्टल प्यालेसले वेष्टब्रोमविच आल्बियनलाई २–० ले हरायो । 
 
He points up to the sky after putting demonstrating his class in front of goal as Juventus failed to cope with him

 

There has been speculation recently that the Brazilian could leave to join to Paris Saint-Germain before the new season

Lionel Messi and Claudio Marchisio battle for possession during the first half with the Barcelona man coming out on topNeymar's tricks and pace frustrated the Juventus players who resorted to cynical challenges on the Brazilian

 

Neymar clashed with Claudio Marchisio after the defender hacked him down outside the Juventus penalty areaMarchisio was shown a yellow card for his actions but Neymar wasn't happy with how he was being targeted

Messi attempts to take the ball beyond Lichtsteiner before shaping to shoot at the Juventus goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ