- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक मन्त्रिमण्डल विस्तारमा केन्द्रीत रहेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एक–दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । रासस