- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान ‘जनपद’को भर्नाको नतिजा प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग भर्ना तथा छनोट शाखाले सूचना प्रकाशित गरी नतिजा सार्वजनिक गरेको हो ।
गएको माघ २० गते २ हजार ६ सय ७८ जना नयाँ भर्नाका लागि गरेको विज्ञापन अनुसार लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशित भएको ।
प्रकाशित सूचनामा अन्तिम परीक्षामा उत्तीर्ण भएकाहरुलाई नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र ४–४ पासपोर्ट साइजको फोटोसहित मंसिर ४ गते ११ बवे सम्बन्धित प्रहरी कार्यालयम उपस्थित हुन भनिएको छ ।
प्रहरी जवानको नतिजा