arrow

काँग्रेस नेता भरतकुमार शाह फराकिलो अन्तरले विजयी 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
bharat_sha_(1).JPG

रुपन्देही । रुपन्देही क्षेत्र नं  ५ मा  प्रतिनिधिसभामा नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन् ।

शाहले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका डिलाराम आचार्यलाई फराकिलो अन्तरले हराए । 

शाहले ३३ हजार ८८ मत ल्याएर विजयी भएका हुन् । 

आचार्यले २० हजार ४ सय ३८ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ