- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नं २ मा तिलक बहादुर महत क्षेत्रीको संसद् यात्रा तय हुँदा विष्णुकुमार कार्कीको संसद्मा जाने प्रयास तुहिएको छ । सोमबार विहान सम्पन्न भएको मतगणनामा क्षेत्रीले कार्कीलाई झण्डै १३ सय मतले पराजीत गरेका हुन् ।
एमालेका क्षेत्रीले ३९ हजार ५३ मत ल्याउँदा काँग्रेसका कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका छन् । यही मतगणनासँगै क्षेत्रीको संसद् यात्रा तयभएको छ भने संसद् तर्फको कार्कीको यात्रामा पूर्णविराम लागेको छ ।