- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेपाली काँग्रेस केही सुस्ताउँदा नेकपा एमाले निकै अगाडि बढेको छ ।
मंगलबार बिहान ६ः३० सम्म एमालेको ९,३५,००२ मत रहेको छ भने काँग्रेसको ८,७७,७७० मत रहेको छ ।
माओबादी केन्द्रको ३,८५,३०० मतसहित तेस्रो स्थान यथाबत् छ ।
संघीय समाजवादी फोरम ६४०८६ मत सहित चौथो स्थानमा छ ।
विवेकशील साझा पार्टी ५३,०२८ मतसहित पाँचौं स्थानमा छ ।
राप्रपा ४८,४८४ मतसहित छैटौं स्थानमा छ । राजपा नेपालको ४२,४८४ मत छ ।
नयाँ शक्ति पार्टीको ३१०५६ मत छ । जनमोर्चाको २४,२०८ तथा राप्रपा प्रजातान्त्रिकको १८८५९ मत रहेको छ ।